११ श्रावण २०८३, सोमबार

शेयर

सर्वोत्तम सिमेन्टको आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौँ । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा २७ करोड ७ लाख ११ हजार ९० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात पुष २६ गते साँझ ५ः०६ बजेसम्म १० हजार ५७४ जनाले ७ लाख ५० हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा