काठमाडौँ । बुधबार १४० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजार एकल अकंमा बढेपनि बजारमा अधिकांश कम्पनीको मूल्य भने घटेको हो । आज बजार दिउँसो २१ सय बिन्दु माथि उक्लिएको थियो । तर, बन्द हुँदासम्म २ हजार बिन्दु नै झरेको हो । आज कारोबार समेत ५ अर्ब माथि पुगेको