शेयर « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

शेयर

सेयर बजारमा बीमा कम्पनीको आक्रामक लगानी विस्तार, कुनको ‘पोर्टफोलियो’ कति ?

काठमाडौं । सेयर बजारमा लगानी गर्न नेपाली बीमा कम्पनीहरु निकै आक्रमक देखिएका छन् । कम्पनीहरुले बजारमा लगानी दोब्बर बढाएका छन् । एकै वर्ष झन्डै १६ अर्ब रुपैयाँ लगानी सेयर बजारमा थपेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बीमा कम्पनीहरुले ३३ अर्ब ३३ करोड ७७