शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

मुक्तिनाथ कृषि कम्पनीको आइपीओको ओपन रेञ्ज कति ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले निष्कासन गरेको आइपीओ बाँडफाँट भइसकेको छ । १ लाख १४ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले कम्पनीको पाएका छन् । कम्पनीको आइपीओले ७६ रुपैयाँ ८१ पैसा देखि २३० रुपैयाँ ४३ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को