शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

मंसिर २९ गतेदेखि आउँदैछ नबिल बैंकको ३ अर्बको ऋणपत्र, ब्याजदर र अवधि कति ?

काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी मंसिर २९ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गर्न गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।