काठमाडौँ । मंगलबार ७७ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजार उच्च अकंले बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको हो । नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार सिद्धार्थ लगानी