११ श्रावण २०८३, सोमबार

शेयर

९ कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौँ । सेयर बजारमा उत्साहको माहोल बन्दै गएको छ । बजार आज लगातार पाँचौ दिन समेत सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड