काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन झिनो सुधार भएर बन्द भएको बजार आज पनि सुधार आएको हो । आज नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकारले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो । आर्थिक