शेयर « Arthapath.com
१ असार २०८३, सोमबार

शेयर

खस्किदै लगानीकर्ताको मनोबल, बजार लगातार पाँचौ दिन समेत राताम्य, कारोबार पनि खुम्चियो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजार लगातार पाँचौ दिन समेत राताम्य भएको हो । बजारले निरन्तर ओरालो यात्रा तय गर्दा लगानीकर्ता निराश बन्दै गएका छन् । लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आउनमा ढिलाई