११ श्रावण २०८३, सोमबार

शेयर

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,