११ श्रावण २०८३, सोमबार

शेयर

बिहिबार ७२ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । लामो समयपछि सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । पछिल्लो दिनमा निरन्तर घटेको बजार बुधबार र बिहिबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७३ अकंले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ । कारोबार समेत बढेर आज २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँ पुगेको