काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन गर्ने अध्ययन समिति गठन गरेको हो । बोर्डका अनुसार १० कित्ते नीति पुनरावलोकनको लागि प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको छ । सदस्यहरूमा मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् । समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओको १०