काठमाडौँ । सेयर बजारमा आज उच्च सुधार आएको छ । लगातार दुई दिन राताम्य भएको बजार आज दोहोरो अकंको सुधार आउँदा लगानीकर्ता खुसी भएका छन् । बजार अब माथि बढ्नु बाहेकको विकल्प नरहेको लगानीकर्ताहरुका तर्क रहेका छन् । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक र नियामक समेत लचक बनि रहेको अवस्थामा सेयर