शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सेयर बजार राताम्य, लगानीकर्ताको मनोबल खस्किदैं, अबको यात्रा कता ?

काठमाडौँ । साताको अन्तिम दिन पनि सेयर बजार राताम्य भएको छ । हिजो झिनो सुधार आएको बजारले फेरी ओरालो यात्रा तय गरेको हो । निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । यतिबेला सामाजिक संजालहरुमा अवस्था थप बिग्रिएको जस्तो हल्ला भइरहेको छ । ब्याजदर पनि समग्रमा घट्दोक्रममा