शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

नेप्सेमा भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत, पहिलो कारोबार कति ?

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा थप एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारी) मा वितरण गरेको १४ लाख ३० हजार १६२ कित्ता