शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

असोज ३० गतेदेखि अरुण काबेलीको २० लाख कित्ता सेयर लिलामीमा

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सेयर लिलाममा बिक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री