शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

जलविद्युतको सेयरले जनसङ्ख्याभन्दा डिम्याट खाता बढी

सरस्वती न्यौपाने काठमाडौँ । रसुवा जलविद्युत् उत्पादन गर्ने जिल्लामध्ये अग्रस्थानमा रहेको जिल्लामा पर्छ । ०५२ पछि रसुवामा जलविद्युत् उत्पादनका लागि सरकारको लगानीमा रहेको नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले जलविद्युत् निर्माणको सम्भाव्यता अध्ययन सुरु गर्दै लाइसेन्स लिने प्रतिस्पर्धा चल्यो । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ०५१ मा चिलिमे जलविद्युत् कम्पनी दर्ता भएपछि रसुवामा