काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज अर्थात असोज २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमध्य १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा