शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

माथिल्लो मैलुङ खोलाको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । माथिल्लो मैलुङ खोलाले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात असोज १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमध्य १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि