काठमाडौं । हिजो सुधार देखिएको बजार फेरी आज भने राताम्य भएको छ । बजार आज ६.४५ अकंले घटेर १९.६१ बिन्दुमा बन्द भएको हो । मंगलबार २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच हुदाँ ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । आज एनएमबि माइक्रोफाइनान्सको सेयरमा सकरात्मक