१४ कार्तिक २०८३, शनिबार

शेयर

९ लाख ७३ हजारले पाउने सोनापुर मिनरल्सको आइपीओ बाँडफाँटको मिति तय

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बुधबार अर्थात असोज २४ गते बाँडफाँट गर्ने भएको हो । बाँडफाँटको समय भने तय भइनसकेको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा १ लाख ४१ हजार ४४२ जनाको हात रित्तो