काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा २ अर्ब ७३ करोड ७७ लाख ४४ हजार ८०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज १८ गते साँझ ५ः०७ बजेसम्म २ लाख ४९ हजार २६२ जना आवेदकले २ करोड ७३ लाख ७७ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन्