काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । हिजो भने बजार एकल अंकले बढेको थियो । अहिले सेयर बजारमा आएको प्रभावलाई लिएर नियामक निकायको ध्यान दिएको पाइन्छ । निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ