शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

सोनापुर मिनरल्सको आइपीओमा ९ करोड ६२ लाख २१ हजार १४४ रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओमा पहिलो दिनमा नै ९ करोड ६२ लाख २१ हजार १४४ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन २९ गते साँझ ५:०६ बजेसम्म ६ हजार ५४५ जनाले ४ लाख ५०