१५ कार्तिक २०८३, आइतबार

शेयर

‘हरियो मात्रै देखेको बेला बजार प्रवेश गरेका लगानीकर्ता रातो देख्दा आतालिए’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कोभिडको समयमा हरियो मात्रै देखेका र सोही बेला बजार प्रवेश गरेका लगानीकर्ता अहिले बजार घट्दा आतालिएको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दिमा पुँजीबजारः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका