शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

१ लाख ९५ हजारले पाउने अप्पर लोहोरेको आइपीओ आज बाँडफाँट हुंदै

काठमाडौं । अप्पर लोहोरे हाइड्रोपावरको आइपीओ आज अर्थात साउन २९ गते बाँडफाँट हुने भएको छ । कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ आज सोमबार साँझ ५ बजे बत्तीसपुतलिमा बाँडफाँट हुने भएको हो । आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ५६ लाख ४४ हजार रुपैयाँ संकलन भएको