शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

रिलायबल नेपाल लाइफको आजबाट आइपीओ बिक्री खुल्ला, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (असार २३ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब भने सर्वसाधारणका लागि आईपीओ निष्काशन जारी गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ