शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

कहिलेदेखि आउदैं छ अपि पावरको हकप्रद ?

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०।४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब