शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

आजसम्म कायम सेयरधनीहरुले मात्र अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज भोलि अर्थात साउन २५ गते गर्दैछ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने भएको हुदाँ आज अर्थात साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासनका