काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्र्चन्ट बैंकिङले आइपीओ बाँडफाँट भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओमा ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ संकलन भएको थियो । आइपीओमा २७ लाख ९०५ जना