काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत भएको छ । आइतबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले १:१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० को दरले कुल २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ