काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा भोलि अर्थात साउन २२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्र्चन्ट बैंकिङका अनुसार सोमबार बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको थियो