शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

साउन २८ गतेदेखि आइपीओ जारी गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आगामी साउन साउन २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको हो । यसअघि नै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेसकेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २२