शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

सिटिजन्स लाइफ र सन नेपालको आइपीओमा पर्यो मागभन्दा बढी आवेदन

काठमाडौं । सिटिजन्स लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका छन् । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ४० करोड ६१ लाख ५७ हजार ५२० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन