शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

कलश स्टकले पायो नेप्सेबाट सदस्यता नम्बर

काठमाडौं। कलश स्टक मार्केट प्रालिले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रमाणपत्र प्राप्त पश्चात् अब कलश स्टकले ७४ नम्मबरबाट ब्रोकरको रुपमा कारोबार सञ्चालन गर्ने जानकारी ब्रोकरका कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले दिएका छन् । हाल ब्रोकरले बुद्धनगरबाट आफ्नो सेवा सञ्चालन गर्ने एवं निकट भविष्यमा नै देशका विभिन्न