काठमाडौं । कामना सेवा विकास बैंकल संस्थापक सेयर बिक्रीकम ल्याएको छ । बैंककले संस्थापक सेयरधनीहरु इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा