काठमाडौं । साताका चारै दिन सेयर बजारमा चमक देखिएको छ । निरन्तर चार दिन सेयर बजारमा सुधार आउँदा बजार ८०.३१ अकंले बढेको हो । सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अन्तर बैंक कारोबारको ब्याजदर १ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग