शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

सेयर बजारको बढोत्तरी कायमै: आज पनि ९.९१ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

काठमाडौं । सोमबार पनि सेयर बजार वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ९.९१ अंकले वृद्धि भएको हो । अघिल्लो दिन उछाल आएको बजारमा आज भने एकल अंकमा बढोत्तरी देखिएको हो । आज बजार परिसुचक २१५४.०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह १३.७४ अंक,