काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० सुरुहुनु अघि अर्थात् पोहोर असार ३१ गते नेप्से परिसूचक २ हजार ९ अंकमा थियो । यो आर्थिक वर्ष सकिँदा सेयर बजार सूचक २ हजार ९७ अंकमा रोकिएको छ । यसरी वर्षभरीमा केवल ८८ अंकको बृद्धि नेप्सेले हासिल गरेको छ । यो वर्षभर नेप्से लगभग