१५ कार्तिक २०८३, आइतबार

शेयर

बुधबार यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ४१.०६ अकंले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको हो । आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।