शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

१७४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६२ अंकले बढेर २०८४.९३ बिन्दुमा बन्द भएको छ । बिहीबार ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारेबार भएको छ । आज पिपुल्स हमइड्रोपावर कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.०५ प्रतिशत अथवा प्रतिकित्ता २० रुपैयाँ ५० पैसाले घटेर