काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि अर्थात असार २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३६