शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

९ लाख ६० हजारले पाउने आइएमई लाइफको आइपीओ बाँडफाँटको मिति तय

काठमाडौं । आइएमई लाइफको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार प्रिअलटमेन्ट सम्पन्न भइसकेको र शनिबार अर्थात असार ३० गते बिहान ११ बजे बाँडफाँटको तय गरेको हो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट हुने छ । गोला प्रथाबाट बाँडफाँट हुदाँ