शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

घोराही सिमेन्टको आइपीओमा अन्तिम दिनसम्म ६ लाख ७३ हजारले दिए आवेदन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमामा ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात असार २५ गते साँझ ५:६ बजेसम्म ६ लाख ७३ हजार ८३९ जनाले २ करोड ५४ लाख २० हजार ३२० कित्ताका लागि आवेदन परेको