शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेप्सेमा ३९ अर्ब ९ करोड बराबरको बोनस सेयर सूचीकृत, अन्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड सेयरको चुक्ता मूल्य ७१८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा १७६ अर्ब १० करोड रुपैयाँ बराबरको साधारण सेयर, ४५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको