शेयर Archives - Page 45 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

एनएलजी इन्स्योरेन्सको नगद लाभांश सेयरधनीकाे बैंक खातामा जम्मा

काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ। कम्पनीले हालै सम्पन्न आफ्नो वार्षिक साधारण सभाबाट पारित भए बमोजिम उक्त नगद लाभांश शेयरधनीहरूको बैंक खातामा सिधै पठाउन सुरु गरेको हो। कम्पनीले हालसम्म बैंक खाता विवरण अद्यावधिक गरेका शेयरधनीहरूको हकमा लाभांश जम्मा गरिदिएको जानकारी दिएको