काठमाडौँ ।। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई आधुनिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न वर्तमान संरचनामा व्यापक परिवर्तन गर्दै अन्तर्राष्ट्रिय स्तरको रणनीतिक साझेदार भित्र्याउन र सरकारको अत्यधिक स्वामित्वलाई घटाउन विशेष सुझाव दिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको १२६ पृष्ठको ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ ले