शेयर Archives - Page 44 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

२६ सयको बिन्दुमा झर्‍यो सेयर बजार, ९ अर्बमा खुम्चियाे काराेबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन १७.५३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से आज पनि १९.८५ अंकले घटेको छ। ०.७३ प्रतिशत घटेको नेप्से परिसूचक आज २६ सय ९४ दशमलव २० बिन्दुमा झरेको छ। नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ।