काठमाडौं । थप दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा बुधवार छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत र युनाईटेड मोदी हाइड्रो पावरको ७ प्रतिशत बातपको ५९ लाख १८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा छिमेकको ५१ लाख १३ हजार २० कित्ता