शेयर « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

शेयर

५ कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । ४ दिन पछि खुलेको शेयरमा बजार आज राताम्य भएको छ । साताको चौथो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार