काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई मंगलबार व्यवस्थापिका संदको अर्थ समितिले छलफलका लागि डाकेको थियो । नयाँ कम्पनीहरुलाई सेयर दलाल (ब्रोकर)को लाइसेन्स दिने प्रक्रियामाथि छलफल गर्न संसदीय समितिले विहानै बोलाएपछि हमाल घरबाट निस्कने बेला उनकी श्रीमतीले भनेकी थिइन्, ‘तपाइँको बोलि रुखो छ, अलि संहालिएर बोल्नु होला